,
E ने

चिनौँ आफ्नो शरीरलाई
यौन, लैङ्गिकता र यौनिकताको बुझाइ सुरक्षित यौनक्रिया र सम्बन्ध हस्तमैथुन र आनन्द यौन तथा प्रजनन स्वास्थ्य एवम् अधिकार र सेवा

चिनौँ आफ्नो शरीरलाई एउटा वेबसाइट हो। Natioanl CSE Advocacy Coaliation र राइट हियर राइट नाउ (RHRN) को सहयोगमा सञ्चालित यो वेबसाइटलाई युवाले व्यवस्थापन गरेको छ। नेपालका १५ वर्षभन्दा माथिका युवालाई लक्षित गर्दै यस वेबसाइटले लैङ्गिकता (gender), यौनिकता (sexuality) र आनन्द (pleasure) का बारेमा सूचना तथा जानकारी प्रदान गर्दछ। यौनप्रति सकारात्मक धारणा बनाउने (sex positive) र प्रतिकूल अवस्थाबारे सुसूचित गराउने (trauma informed) डिजिटल स्पेस निर्माण गर्न हामीले थालेको अभियानको रूपमा यस वेबसाइटले हाम्रो शरीरको बारेमा सचेतना जगाउँदै युवाहरूमाझ व्यवहार परिवर्तनलाई प्रेरित गर्ने सूचना केन्द्रको रूपमा काम गर्नेछ।

थप हेर्नुहोस

वेबसाइटको बारेमा

चिनौँ आफ्नो शरीरलाई एउटा वेबसाइट हो। National CSE Advocacy Coaliation र राइट हियर राइट नाउ (RHRN) को सहयोगमा सञ्चालित यो वेबसाइटलाई युवाले व्यवस्थापन गरेको छ। नेपालका १५ वर्षभन्दा माथिका युवालाई लक्षित गर्दै यस वेबसाइटले लैङ्गिकता (gender), यौनिकता (sexuality) र आनन्द (pleasure) का बारेमा सूचना तथा जानकारी प्रदान गर्दछ। यौनप्रति सकारात्मक धारणा बनाउने (sex positive) र प्रतिकूल अवस्थाबारे सुसूचित गराउने (trauma informed) डिजिटल स्पेस निर्माण गर्न हामीले थालेको अभियानको रूपमा यस वेबसाइटले हाम्रो शरीरको बारेमा सचेतना जगाउँदै युवाहरूमाझ व्यवहार परिवर्तनलाई प्रेरित गर्ने सूचना केन्द्रको रूपमा काम गर्नेछ।

बृहत् यौनिकता शिक्षा (CSE) भनेको के हो?

बृहत यौनिकता शिक्षा पाठ्यक्रममा आधारित शिक्षण सिकाइको एउटा प्रक्रिया हो। यसमा हामी यौनिकताको संज्ञानात्मक (cognitive), संवेगात्मक (emotional), शारीरिक र सामाजिक पक्षहरूबारे सिक्छौँ। यसले बालबालिका र युवालाई ज्ञान, सीप, मनोवृत्ति र मूल्यहरू प्रदान गरी स्वास्थ्य, कल्याण (well-being) र मर्यादा प्राप्त गर्ने; सम्मानजनक सामाजिक तथा यौनिक सम्बन्धहरू विकास गर्ने; आफ्ना छनोटले आफ्नै कल्याण र अरूको कल्याणमा कसरी असर गर्दछ भन्नेबारे सोचविचार गर्ने; र आफ्ना अधिकारहरूबारे राम्रोसँग बुझी जीवनभर ती अधिकारहरूको रक्षा सुनिश्चित गर्ने कुरामा सशक्त बनाउँछ।

चिनौँ आफ्नो शरीरलाई
सबैका लागि बृहत् यौनिकता शिक्षा यु फर युथ युवा सशक्तीकरण; सहभागिताको सुदृढीकरण

श्रेणी

हाम्रा लेखहरू पढ्नुहोस

लेखेर हामीलाई पठाउनुहोस् र हाम्रो वार्तालाप सुरु गरौँ!

पत्र मित्र